काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ८०० र चाँदीको मूल्य १० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ३०० र त्यत्ति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ४२५ रुपैयाँ कायम भएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५०० र त्यत्ति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ४१५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय