काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ६०० ले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ९०० र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० मा कारोबार भइरहेको छ।

Hello

शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० र तेजाबी सुन प्रतितोला ९४ हजार मा कारोबार भएको थियो।

महासंघका अनुसार यस दिन चाँदी प्रतितोला एक हजार ३७० मा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय