काठमाडौं– सरकारले चालु आर्थिक वर्ष २०७८–०७९ मार्फत सेयर कारोबारका लागि ल्याएको दुईथरी पुँजीगत लाभकर आजदेखि कार्यान्वयनमा आएको छ ।

नयाँ नियम अनुसार आजदेखि किनेको एक वर्ष नपुग्दै बिक्री गरिने सेयरमा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ । एक वर्ष नाघेको सेयरको हकमा यस्तो कर ५ प्रतिशत लाग्नेछ ।

सरकारले गत जेठ १५ गते बजेटसँगै ल्याएको आर्थिक अध्यादेशमार्फत पुँजीगत लाभमा फरक फरक दरमा कर लगाउने व्यवस्था गरेको हो ।
साबिकमा सबै व्यक्तिगत लगानीकर्तालाई ५ प्रतिशत पुँजीगत कर लाग्ने व्यवस्था थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय