हाम्रोबारे

आर्थिक पेज डट कम पत्रकारिता र मिडिया मार्केटिङमा अनुभवी व्यक्तिहरुद्वारा प्रवद्र्धित आर्थिक विषय केन्द्रित समाचार, विचार, विश्लेषण तथा विविध जानकारी प्रवाह गर्ने विद्युतीय प्लेटफर्म हो । यसले व्यक्तिगत, सामाजिक एवं राष्ट्रिय जीवनमा प्रभाव पार्ने तथा सार्वजनिक चासोका सबै विषयलाई उत्तिकै प्राथमिकताका साथ समेट्नेछ ।

हामी मूल्यमा आधारित पत्रकारिता र सभ्य एवं शिष्ट आलोचनामा विश्वास गर्छौं । आर्थिक पेज डट कममा प्रकाशित सामग्रीमाथि शिष्ट भाषामा गरिएका टिका–टिप्पणी र आलोचनालाई पाठको रुपमा लिनेछौं ।

 

एसवाइएन मिडिया प्रालिद्वारा सञ्चालित आर्थिक पेज डट कम

चेयरम्यान : एन अधिकारी

प्रबन्ध निर्देशक : यदु दवाडी

सम्पादक : संजीव न्यौपाने 

डेस्क संयोजक : गोकुल अर्याल

समाचार संयोजक : अरुण बस्नेत

संवाददाता : मनिषा खनाल, अभिशेक अधिकारी

बजार व्यवस्थापक  : अशोक राजकर्णिकार

 

ठेगाना

बूढानीलकण्ठ–४, काठमाडौं ।
फोन :  ०१–४३७११०३
इमेल : [email protected]

ताजा समाचार

लोकप्रिय