काठमाडौं– नक्सा स्वीकृत नगराई बनाएका संरचना भत्काइरहेको काठमाडौं महानगरपालिकाले अनुमतिबिना राखिएको डिजिटल बोर्डहरु पनि हटाउन थालेको छ ।

सोही क्रममा महानगरले बिहीबार त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा राखिएको विशाल एलइडी डिजिटल डिस्प्ले बोर्ड बन्द गराएको छ ।

अनुमति नलिई डिजिटल बोर्ड राखेर विज्ञापन गरेकोले बन्द गराउनुपरेको महानगरले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय