बुटवल– बुटवलतानसेन सडक खण्डमा पर्ने पाल्पाको जोरधारामा आइतबार बिहान एउटा यात्रुबाहक बस दुर्घटना भएको छ।

बुटवलबाट बाग्लुङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

दुर्घटनामा मानवीय क्षति भए नभएको विवरण आउन बाँकी छ । घाइते यात्रुको उद्धार जारी रहेको पाल्पा प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय