काठमाडौं– अबदेखि सरकारी कार्यालयमा विदेशी गलैंचा प्रयोग गर्न नपाइने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै सरकारी कार्यालयहरुमा स्वदेशी गलैंचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताएका छन् ।

सरकारले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न यो कदम चालेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय