काठमाडौं– नेपाली बजारमा सुनको मूल्य आज एक हजारले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७० हजार रुपैयाँ तोकेको छ ।

छापावाल सुन बिहीबार प्रतितोला १ लाख ७१ हजारमा खरिदबिक्री भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । शुक्रबारका लागि चाँदीको भाउ प्रतितोला १ हजार ९९० रुपैयाँ तोकिएको छ ।

आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन २ हजार ९२८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय