काठमाडौं– नबिल बैंक लिमिटेडले यो वर्ष आफ्ना सेयरधनीलाई नगद लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

गत शुक्रबार सम्पन्न बैंक सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। यसमा लाभांशमा लाग्ने कर समेत समावेश छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपपछि सेयरधनीले लाभांश पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय