काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थमध्ये केहीको मूल्य बढाएको छ । आइतवार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य बढेको निगमले जानकारी गराएको छ ।

निगमका अनुसार पेट्रोलको १ र डिजेल/मट्टीतेलको मूल्य ३ रुपैयाँ प्रतिलिटरका दरले बढेको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य यथावत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय