काठमाडौं– पछिल्लो ६ महिनाको अवधिमा सुनको मूल्यमा भारी गिरावट देखापरेको छ । अन्तर्राष्ट्रिय बजारमा यो अवधिमा सुनको मूल्य प्रतिऔंस १५ सय अमेरिकी डलरभन्दा धेरैले घटिसकेको छ ।

गएको जनवरी २९ मा ५ हजार ६०० भन्दा माथि पुगेको सुनको मूल्य त्यसयता १६ सय डलरले घटिसकेको छ ।

मंगलबार यो समाचार तयार गरिरहँदा अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९८८ मा कारोबार भइरहेको छ ।

नेपालमा पनि सुनको मूल्य अन्तर्राष्ट्रिय बजार भाउको आधारमा तय हुने हुँदा पछिल्लो समय घटेको मूल्यको प्रभाव नेपाली बजारमा पनि देखिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय