काठमाडौं– ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले यसपटक सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

आइतबार सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

बिमा समितिको स्वीकृति र आगामी वार्षिक साधारणसभाको अनुमोदनपछि सेयरधनीले उक्त लाभांश पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय