काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–०७७ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६–०७७ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४.७३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले १४ प्रतिशत बोनस सेयर र ०.७३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

बिमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय