काठमाडौं– मनाङको ङिस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कान्छा घले निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार घलेले ८६१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका छिरिङ ओङ्मा गुरूङले ७१३ मत ल्याएकी छन् ।

उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरूङ ७४४ मत ल्याएर विजयी भएका छन् । उपमेयरमा उठेका राप्रपाका ज्यामयाङ टासी गुरूङले जम्मा एक मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय