काठमाडौं– आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पेले हवाई उडान टिकटमा साउन ४ गतेदेखि पुनः बोनस अफर ल्याएको छ ।

पहिलोपटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलोपटक आइएमई पे एपबाट हवाई उडान टिकट काट्ने ग्राहकले आइएमई पे एपमार्फत हवाई उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त २०० रुपैयाँ बोनस पनि प्राप्त गर्ने गरी स्किम तयार गरिएको कम्पनीले जनाएको छ ।

पहिलोपटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलोपटक आइएमई पे एपबाट हवाई उडान टिकट काट्ने ग्राहक मात्र यो स्किममा सहभागी हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय