काठमाडौं– मनाङ प्रदेशसभा ‘ख’मा दिपक मनाङेको नामले परिचित राजीव गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

उक्त क्षेत्रबाट प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता दिएसँगै मनाङे निर्विरोध भएका हुन् । मनाङे यसअघि पनि मनाङबाट प्रदेशसभामा निर्वाचित भएर प्रदेश मन्त्री छन् ।

जिल्ला निर्वाचन कार्यालय मनाङले दोर्जेले उम्मेदवारी फिर्ता गर्न निवेदन दिएको पुष्टि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय