वीरेन्द्रनगर– सुर्खेतको वीरेन्द्रनगरमा संयुक्त व्यवसायी संघर्ष समितिले बैंकको चर्को ब्याजविरुद्धको संयुक्त विरोध प्रदर्शन गरेका छन् ।

बैंकहरुको चर्को ब्याजदरका विरुद्ध व्यावसायिक संघ–संस्थाहरुले वीरेन्द्रनगर बजार बन्द आह्वान पनि गरेका छन् । बजार बिहानैदेखि सुनसान छ ।

पछिल्लो समय असोज १ बाट बैंक, वित्तीय संस्थाले निक्षेप र कर्जाको ब्याजदर बढाएपछि देशभरका व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् । कतिपय ठाउँमा व्यवसायी सडकमै उत्रेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय