ओखलढुंगा– शनिबार जिल्लाको मैलुङ गाउँपालिकास्थित पुलमा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ । प्रहरीका अनुसार बम भेटिएपछि नेपाली सेनाको टोली घटनास्थलमा पुगेर त्यसलाई डिस्पोज गरेको हो ।

निर्वाचनको पूर्वसन्ध्या देसैभर बम फेला परिरहेका छन् । निर्वाचन बहिष्कार गरेका दलहरुले बम राखेको आशंका प्रहरीको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारीमाओवादी लगायत साना वाम दलहरूले भोलि हुने आम निर्वाचन बहिष्कार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय