काठमाडौं– नेपाल इन्भेस्टमेन्ट बैंकसँगको मर्जर प्रक्रियाका कारण रोकिएको मेगा बैंक लिमिटेडको सेयर कारोबार खुला भएको छ ।

धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेडले उक्त बैंकको आधारभूत सेयरधनीबाहेकको अरुको सेयर कारोबार फुकुवा गरेको जानकारी दिएको छ ।

स्टक एक्सचेञ्जले फुकुवा गरेसँगै दोस्रो बजारमा मेगाको सेयर कारोबार आइतबारदेखि नै खुला भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय