काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देश सफा गर्नुपरे नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।

आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका उनले डम्पिङ साइटमा भइरहेको राजनीतिप्रति व्यंग्य गर्दै फेसबुकमा यस्तो टिप्पणी गरेको अनुमान गरिएको छ ।

‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ,’ उनले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय