काठमाडौं– आफूले उब्जाएको गोलभेंडाले उचित मूल्य नपाएको र बजारमा नबिकेको भन्दै किसानले आइतबार कालीमाटी तरकारी तथा फलफूल बजार अगाडि सडकमा फालेका छन् ।

यसअघि उपत्यकाबाहिर किसानले तरकारी सडकमा फाल्ने गरे पनि राजधानी उपत्यकामै यसरी फालेको देखिएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय