काठमाडौं– नेपाल राष्ट्र बैंकले नीतिगत दरलाई ०.५ प्रतिशत बिन्दुले घटाएर साढे ६ प्रतिशत कायम गरेको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले निक्षेप बोलकबोल दरलाई एक प्रतिशत विन्दुले घटाएको छ । ५.५ प्रतिशतसम्म बोली लगाउँदै आएका बैंकहरुले अब साढे ४ प्रतिशतसम्म लगाउन पाउनेछन् ।

राष्ट्र बैंकले बैंकदरलाई भने साढे ७ प्रतिशतमा कायम गरेको छ । यी तीनवटै रेटले बैंकहरुको ब्याजदरमा प्रभाव पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय