काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनले गत आर्थिक वर्षको अन्त्यसम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्तापुँजीको ५.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय