जाजरकोट– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्पका घाइते भेट्न जिल्ला अस्पताल जाजरकोट पुगेका छन् । शुक्रबार रातिको भूकम्पजन्य विपत्तिमा परी जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ । ७० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रधानमन्त्रीसँगै वीर हस्पिटल र ट्रमा सेन्टर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी अस्पतालका डाक्टरहरु स्वास्थ्य सामाग्रीसहित प्रभावित क्षेत्र पुगिसकेको र तत्काल उपलब्ध केही राहत सामाग्री पनि हेलिकप्टर र जहाजमार्फत पठाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय