काठमाडौं– नेपाल दुरसञ्चार कम्पनीले गत आर्थिक वर्ष ०७६–७७ को नाफावाट लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको आज बुधबार बिहान सम्पन्न सञ्चालक समिति बैठकले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीद्वारा प्रस्तावित लाभांश नेपाल सरकारको स्वीकृति पछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय