काठमाडौं बिमा क्षेत्रको नियामक निकाय नेपाल बिमा प्राधिकरणले निर्जीवन जीवन दुवै थरी बिमा कम्पनीहरुलाई १८ बुँदे निर्देशन दिएको प्राधिकरणले कम्पनीहरुको लापरबाही नियन्त्रणका लागि उक्त कदम चालेको हो

प्राधिकरणले बिमा कम्पनीहरुको स्थलगत गैरस्थलगत निरीक्षणका क्रममा कैफियत भेटिएपछि १८ बुँदे निर्देशन दिएको बताइएको प्राधिकरणले प्रदेश स्थानीय तहमा बिमासम्बन्धी अन्तरक्रिया तथा छलफलमा बिमा कम्पनीबारे धेरै गुनासो प्राप्त गएको जनाएको

प्राधिकरणले उधारो बीमालाई पूर्ण रूपमा निरुत्साहित गरी बिमा शुल्क दाखिलापश्चात बीमालेख जारी गर्ने, चेकमार्फत बीमा शुल्क भुक्तानी भएमा बीमितलाई रकम प्राप्त भएपछि रक्षावरण हुने गरी जानकारी गराउन निर्देशन दिएको

प्राधिकरणले कर्मचारीको दक्षता अभिवृद्धिका लागि कर्मचारी खर्चको कम्तीमा प्रतिशत रकम तालिम तथा वृत्ति विकासमा खर्च गर्न निर्देशन दिएको यसका साथै मातहतका कार्यालयलाई प्रशासनिक, आर्थिक, दाबी भुक्तानीलगायतका क्षेत्रमा अधिकार प्रत्यायोजन गर्ने अधिकार प्रत्यायोजनको लिखित जानकारी प्राधिकरणलाई गराउन भनेको

कृषि तथा पशुपन्छी बिमामा ५० हजार रूपैयाँसम्म एवं मोटर सम्पत्ति बीमामा लाख रूपैयाँसम्मको दाबी भुक्तानीलाई प्रदेश एवं शाखा कार्यालयबाट समेत फर्छेट गर्ने गरी अधिकार प्रत्यायोजन गर्नुपर्ने निर्देशन

प्राधिकरणले आंशिक तथा परिपक्व जीवन बीमालेख बापतको रकम बीमितको बैंक खातामा नै दाखिला हुने गरी तुरुन्त भुक्तानीको व्यवस्था गर्न निर्देशन दिएको केवाइसी अद्यावधिक गरी जोखियुक्त बीमितको बृहत् ग्राहक पहिचान (इडिडी) गर्न, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशिका, २०७५ बमोजिम बिमकको जोखिम मूल्यांकन प्रतिवेदन अद्यावधिक गर्न लगायत निर्देशन दिएको

प्राधिकरणको निर्देशन पूर्ण रुपमा पालना नभए प्रमुख कार्यकारी अधिकृतलाई बिमा ऐन, २०७९ बमोजिम कारबाही हुने बताइएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय