काठमाडौं– स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज तोलामा १ हजार २०० रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि भने १ लाख ५२ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १ हजार ७९५ मा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर