काठमाडौं– ग्लोबल आइएमई बैंकले गत वर्षसम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

सोमबार सम्पनन बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरयोग्य मुनाफाबाट ५.५ प्रतिशत लाभांश (बोनस सेयर) दिने भएको छ ।

उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय