काठमाडौं- शुक्रबार बिहान २:५१ बजे नेपालमा गएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ।

केन्द्रले यसको म्याग्निच्युद ६.१ रेक्टर स्केल बताएको छ । राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा भुइँचालोको धक्का महसुस भएको थियो ।

अमेरिकी भौगर्भिक सर्भेले भने उक्त भूकम्पको म्याग्निच्युड ५.५ रेक्टर स्केल बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय