चितवन– नेपाल लेयर्स संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ ।

ठूलो अण्डाको भाउ प्रतिक्रेट ४२५ र मझौलाको प्रतिकेट ३७५ रुपैयाँ तोकिएको संघले जनाएको छ।

अण्डाको उत्पादन लागत बढेकाले मूल्य बढाइएको संघले जनाएको छ । प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा रहेको संघको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय