काठमाडौं– सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा विपक्षीसँग पक्राउको कारण सोधेको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासले ओलीलाई पक्राउ गर्नुको कारण लिखित रुपमा पेस गर्न विपक्षी सरकारलाई आदेश दिएको हो ।

सरकारले गत शनिवार पूर्वप्रधानमन्त्री ओलीलाई पक्राउ गरेर हिरासतमा लिएपछि उनकी पत्नी राधिका शाक्यले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय