काठमाडौं– जुम्लाका एकजना वडा अध्यक्ष जबरजस्ती करणी कसुरमा पक्राउ परेका छन् ।

जुम्लाको पातारासी गाउँपालिका–५ का वडा अध्यक्ष पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनलाई जुम्लाको लासी बजारबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लालाई उद्धृत गर्दै प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रहरीले ती वडा अध्यक्षको परिचय भने खुलाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय