काठमाडौं– नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा अबदेखि अनिवार्य विस्तृत कार्य विवरण (जब डिस्क्रिप्सन) उल्लेख गर्नुपर्ने भएको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको साउन १३ गते मन्त्रिस्तरीय निर्णयसँगै कामको प्रकृतिको विस्तृत विवरण आजदेखि पेस गर्नुपर्ने भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी मन्त्रालयले गन्तव्य मुलुक, सेवा–सर्त, पारिश्रमिक, अन्य सुविधाका सम्बन्धमा दुई पक्षबीच भएका सम्झौता आदि विषयको प्रमाणीकरणलाई थप प्रभावकारी बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय