काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दीपककुमार साहको नाम सिफारिस गरेका छन् ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दिपकलाई नियुक्त गर्न सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

दिपकलाई आजै शपथ गराउने कार्यक्रम रहेको बताइएको छ ।

दिपक सुनसरी–४ बाट निर्वाचित रास्वपा सांसद हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय