काठमाडौं– एसिएन अफ्रिकन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको नेपाल च्याप्टरमा वर्ल्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा शम्भु पोखरेल चुनिएका छन् ।

चेम्बरको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । एसिया र अफ्रिकाका देशको व्यवसायी तथा व्यावसायिक एसोसिएसनहरु सदस्य रहेका सो चेम्बरको पहिलो पटक नेपाल च्याप्टर सुरु भएको हो ।

आफू नेपाल च्याप्टरको अध्यक्ष भएपछि अब नेपाल र एसियाका अन्य मुलुक तथा अफ्रिकाका मुलुकमा व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने अध्यक्ष डा पोखरेलले बताए । पोखरेल बिजनेस टेलिभिजनका प्रमुख पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय