काठमाडौं– रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को नाफाबाट लाभांश प्रस्ताव गरेको छ । बिहीबार सम्पन्न कम्पनी सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्ता पूँजी १२.६ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीद्वारा प्रस्तावित उक्त लाभांश आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय