काठमाडौं– ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १ को प्रतिफल घोषणा भएको छ ।

गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट योजनाले एकाइधनीलाई शतप्रतिशत लाभांश दिन लागेको छ । उक्त प्रतिफल कर सहितको हो ।

असोज २४ गते सम्पन्न ग्लोबल आइएमई क्यापिटल सञ्चालक समितिको बैठकले एकाइधनीलाई उक्त दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय