काठमाडौं– नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको बुधबार सम्पन्न सञ्चालक समिति बैठकले चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर सहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीद्वारा प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र कम्पनीको आगामि साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय