काठमाडौं– प्रिमियर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष ०७७–७८ को नाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको शुक्रबामर सम्पन्न संचालक समितिको बैठकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीद्वारा प्रस्तावित लाभांशमा ७.५ प्रतिशत बोनस सेयर र करसहित ७.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीद्वारा प्रस्तावित लाभांश नियामक निकाय बिमा समितिबाट स्वीकृत भइ कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय