काठमाडौं– सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत प्रतिफल दिने भएको छ ।

सोमबार सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नगद लाभांश बोनस सेयरमा लाग्ने करका लागि हो ।

बैंकद्वरा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय