काठमाडौं– लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको बुधबार सम्पन्न सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांशमा ९.५२ प्रतिशत बोनस सेयर रहेको छ भने ०.४७ प्रतिशत नगद लाभांश रहेको छ ।

कम्पनीद्वारा प्रस्तावित लाभांश बिमा समितिबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय