काठमाडौं– निर्जीवन बिमा कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विजयबहादुर शाहलाई नयाँँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ । उनले फागुन १ गते कार्यभार सम्हालिसकेको कम्पनीले जनाएको छ ।

कार्यभार सम्हालेपछि उनले कम्पनीको सम्पूर्ण टिमलाई एकत्रित र उत्साहित रुपमा अगाडि बढाउने प्रण गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यसअघि सुशील बज्राचार्य यो कम्पनीमा सिइओ थिए । शाह यसअघि नेपाल इन्स्योरेन्स कम्पनीमा थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय