काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले भिआइपी क्लब एन्ड लाउन्ज बारमा छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने विषयमा बैंक र प्रालिबीच एक समझदारी भएको बैंकले जनाएको छ ।

समझदारी अनुसार बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा विभिन्न सेवामा आकर्षक छुट पाउनेछन् । हाल बैंकले १ सय ३ शाखामार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय