काठमाडौं– अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ, जस अन्तर्गत सानिमा बैंकका ग्राहकलाई सानिमा सजिलो ई–बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ एपमार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ ।

यो साझेदारीसँगै सानिमा बैंकका ग्राहकले अब खल्ती वालेटमा बिनाझन्झट सिधै बैंकको सानिमा सजिलो ई–बैंकिङ एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय