काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रति तोला२ हजार ३०० र चाँदीको मूल्य ६० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ५०० र चाँदीको मूल्य ४ हजार ६२५ रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला ३ लाख १ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ६८५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय