काठमाडौं– मतदाता संख्याका आधारमा देशकै ठूलो तथा बहुप्रतीक्षित काठमाडौं महानगरको मतगणना सुरु भएको छ ।

महानगरका वडा नम्बर १ र ३२ को मतगणना सुरू गरिएको हो । मत गणनाका लागि भर्खरै मतपेटिका खोलेको सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेल जानकारी दिएका छन् ।

बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने योजना रहे पनि प्रतिनिधिका विषयमा विवाद आएपछि झन्डै २ घन्टा ढिलो गरी मतगणना सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय