काठमाडौं– देशकै राजधानी रहेको काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले प्रतिस्पर्धीसँग मतान्तर बढाउँदै गएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार उनले १८९० मत पाइसकेका छन् ।

बालेनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १०९७ मत पाएका छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ९४९ मत पाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय