सोलुखुम्बु– खुम्बु पासाङल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा एमालेका मिङ्मा छिरी शेर्पा र उपाध्यक्षमा एमालेकै टासील्हामु शेर्पा निर्वाचित भएका हुन् ।

अध्यक्षमा कांग्रेसका चुङ्बा शेर्पाले १ हजार ६ सय ९ र उपाध्यक्षमा कांग्रेसकै निर्मला थापा मगरले १ हजार ६ सय ८२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय