काठमाडौं– काठमाडौं महानगरको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २२३८ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापित १२९१ मत प्राप्त गरेका छन् ।

गठबन्धन उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १०८१ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय