काठमाडौं– नेपालको बजारमा शुक्रबार छापावाल सुनको मूल्य तोलामा १२ हजार रुपैयाँभन्दा धेरैले घटेको छ । अन्तर्राष्ट्रिय बजारको परिस्थिति हेर्दा सुनचाँदीको मूल्य अझै घट्ने सम्भावना देखिएको छ । अघिल्लो दिन २ लाख ५७ हजार ६०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य शुक्रबार २ लाख ४५ हजार ४०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी […]